कोरोना भाइरस (Covid 19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश नम्बर १ को संस्थागत सामाजिक उत्तरदायित्व

2020-07-15

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश नं १ का मुख्य मन्त्री श्री शेरधन राई ज्यूलाई आर्थिक सहयोग स्वरुप रु. चार लाखको चेक हस्तान्तरण गर्दै बिराटनगर शाखाका प्रबन्धक श्री भरत खतीवडा ।