धनगढी शाखाद्वारा Road Driver वितरण कार्यक्रम सम्पन्न
धनगढी शाखाद्वारा Road Driver वितरण कार्यक्रम सम्पन्न
2020-11-03
धनगढी शाखाले धनगढी बजार क्षेत्र भित्र ट्राफिक व्यवस्थापन साथै सडक अनुशासन कायम गर्न सहयोग पुयाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यलय कैलालीलाई ३५ थान रोड डिभाइडर वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।