धनगढी शाखाद्वारा Road Driver वितरण कार्यक्रम सम्पन्न

2020-11-03

धनगढी शाखाले धनगढी बजार क्षेत्र भित्र ट्राफिक व्यवस्थापन साथै सडक अनुशासन कायम गर्न सहयोग पुयाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यलय कैलालीलाई ३५ थान रोड डिभाइडर वितरण कार्यक्रम सम्पन्न गरेको थियो ।