कोरोना भाइरस (Covid 19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश नम्बर २ को संस्थागत सामाजिक उत्तरदायित्व

July 15, 2020

कोरोना भाइरस (Covid 19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश नम्बर २ को संस्थागत सामाजिक उत्तरदायित्व

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश नं २ का मुख्य मन्त्री श्री लालबाबु राउत ज्यूलाई आर्थिक सहयोग स्वरुप रु. चार लाखको चेक हस्तान्तरण गर्दै जनकपुर शाखाका प्रबन्धक श्री रबिन्द्र कुमार मिश्रा ।

Quick Access